एनआरएन युकेको अधिवेशन सम्पन्न, छायाँ अध्यक्ष सहितको विधान अस्वीकृत

“भिजन २०२० एण्ड वियोन्ड”को एजेन्डा नै मेरो चुनावी एजेन्डा हो: कुमार पन्त लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले निवर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एण्ड वियोन्डको एजेण्डा नै अबको मुख्य कार्ययोजना भएको बताउनुभएको छ । एनआरएनए युकेको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पन्तले भिजन २०२० … Continue reading एनआरएन युकेको अधिवेशन सम्पन्न, छायाँ अध्यक्ष सहितको विधान अस्वीकृत